• २०८१ माघ ११ गते शुक्रवार

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आज ७४३जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १७५ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १८ हजार ८ सय ६ जाना रहेको छ भने मृत्यु हुनेको संख्या १५७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस