• २०८१ माघ ८ गते मङ्गलवार

गजल ! “कहिले आगो भँए कहिले पानी भँए”

सुरेश कुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

कहिले आगो भँए कहिले पानी भँए,
जिवनको सफरमा मूल कहानी भँए।

म बाल मज्दुर बनेर प्रदेश छिरेकोहुँ,
पाईलैई पछिको ठेँशले जवानी भँए।

मेरोभित्र खोज्छौ भने लोभ भेट्दैनौ,
खुद्धार अनि मिहेनत को खानि भँए।

कँहा रीसौने कँहा पग्लिले थाछ त्यो,
नभने चत्तुरको अगाडि नादानी भँए।

थाहा पाउँछु कत्तिको पानीमाछ को,
धर्तिमा आप्नो पसिनाकै लगानी भँए।

त्यत्तिकै फुलेनन् यी दारी र जुँगाहरु,
बुढो ता मान्छे लाई छानी छानी भँए।

मर्ने बेलाको कात्रो आफैले किन्नु पर्छ,
उनै दुश्मनभए जस्को म सिरानी भँए।

प्रतिक्रिया दिनुहोस