• २०८१ पुष २९ गते सोमवार

थप १३३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८३७४

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ९, काठमाडौँ । थप १३३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज १३३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १०७ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १२ हजार ९ सय ४७ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४४ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस