• २०८१ जेष्ठ ६ गते आइतवार

लागू औषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ९,कास्की । लागू औषध नियन्त्रण व्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले मोहत्तरी जिल्ला, मोहत्तरी गाउंपालिका १ घर भई पोखरा १२ चापापानीमार्ग बस्ने वर्ष २८ को रोहित कुमार पाण्डेयलाई पक्राउ गरेको छ । प्रहरीले सोही स्थानबाट नियन्त्रित लागू औषध नाईट्रोभ्याट ९७४ चक्की र १थान मोबाईल सहित नियन्त्रणमा लिएको हो ।

पाण्डेयलाई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस