• २०८१ असार ९ गते शनिवार

बाँके प्रहरीले ज्यान मार्ने उद्योगका दुई जना फरार प्रतिवादी पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ९, बाँके । खजुराको पीबीसी इट्टा उद्योग परिसरमा ज्यान मार्ने उद्योग गरी फरार रहेका चार जनामध्ये बाँके प्रहरीले गुनानाबाट कलिम भाट र समीर भाटलाई पक्राउ गरेको हो ।

बाँके प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । उक्त घटनामा सोनु कसगढ भन्ने सद्दाम शेषले जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस