असार १०, नवाकोट । लिखु गाउपालिका ०१ बस्ने बर्ष ३६ को बिमल गुरुङलाई आफ्नै छोरीलाई जबरजस्ती कर’णी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा बर्ष ६ की नाबालक छोरी लाई जबरजस्ती करणी गरेका हुन ।
आफ्नै छोरीलाई कर’णी गरिरहेको अबस्थामा श्रीमती बर्ष २७ कि ईन्दिरा गुरुङले देखी प्रहरी कार्यालयमा खबर गर्नासाथ प्रहरी अधिकृत सहितको टोली घटनास्थलमा गई घटनास्थल मुचुल्का उठाई उनलाई तत्कालै पक्राउ गरी ल्याईएको थियो । उनकै श्रीमतीले कर’णी सम्बन्धी कसुर(जबरजस्ती कर’णी) शिर्षकमा किटानी जाहेरीका आधारमा पक्राउ गरि अदालतबाट १५ दिनको म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।