• २०८१ चैत्र २ गते आइतवार

“सजक हुनुपर्छ”

सुशील बस्याल पढ्न लाग्ने समय : १ मिनेट

राम्रो कुरामा सक्रिय हुनुपर्छ
कोरोनाबाट बच्न हात धुनुपर्छ

तातोपानी पिउने बानी गर्नुपर्छ
भाईरस बाट बच्न नियम मान्नुपर्छ

सकेसम्म बाहिर तिर हिड्डुल गर्नुहुन्न
सजक आफु भएमा भाईरसले छुन्न

सामाजिक दुरि कायम गर्नुपर्छ
ख्याल गर्न नसकेमा कोरोना सर्छ

जमघट गर्ने बेला हैन बिचार गर्ने गरौ
भाईरसको बारेमा जनचेतना छरौ

शङ्का लागे परिक्षण गर्न तुरुन्त जाउ
भिटामिन ुऋुयुक्त पोषण खाना खाउ।।

बगनासकालि ८ बराङ्दी बेलौतिखरक
पाल्पा

प्रतिक्रिया दिनुहोस