• २०८२ बैशाख १६ गते मङ्गलवार

नेकपा अध्यक्ष दाहालद्वारा ग्याल्वो ल्होसारको शुभकामना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन १२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्वो ल्होसारको अवसरमा स्वदेश तथा बिदेशमा रहेका शेर्पा समूदायका सम्पूर्ण नेपाली दीवहिनी तथा दाजूभाइहरुमा हार्दिक शुभकामना ब्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस