• २०८१ जेष्ठ १४ गते सोमवार

कर्णाली प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ८, कर्णाली । कर्णाली प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथी उद्योग पर्यटन, बन तथा बातावरण मन्त्रालयका सचिव डा.कृष्ण प्रसाद आचार्यको उपस्थितिमा कार्यक्रम भएको हो ।

मार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख बसन्त पन्त, एसएसपी राजेशनथ बास्तोला सहीतको टोलिले सशस्त्र प्रहरी गण, सुर्खेतको नं.४ गुल्मको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता कर्णाली प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष अजिता लोहनी पन्तले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस