असार ९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा थप ५३८ जनामा को’रोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको कूल संख्या १० हजार ९९ पुगेको छ ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले जनाए अनसार थप संक्रमितमा ९० महिला र ४४८ पुरुष रहेका छन ।