• २०८२ जेष्ठ ७ गते मङ्गलवार

थप दुई जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ११, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को थप दुई जना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या ४७ पुगेको छ।

उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस