• २०८१ बैशाख १३ गते बिहिवार

नेपाल प्रहरीका २४ जना एसपीमा बढुवा, को–को परे ? सूची सहित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ११, काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी नायब उपरीक्षकहरू ९डीएसपी० बुधबार बसेको बढुवा समितको बैठकको निर्णय  अनुरूप प्रहरी उपरीक्षक ९एसपी०मा बढुवा भएका छन् ।खबढुवा समितले गृह मन्त्रालयले प्रहरी नियमावली, २०७१ ९संशोधन सहित० को नियम २७ को उप–नियम ४ को प्रावधान अनुसार उनीहरूको बढुवा सिफारिस गरेको हो ।

डीएसपीबाट एसपीमा बढुवा हुनेमा तुलबहादुर कार्की, होबिन्द्र बोगटी, बेद विष्ट, राकेश सिँह, राजिब बहादुर बस्नेत, प्रविणलाल श्रेष्ठ, सन्तोष सिँह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, संजज सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोषकुमार भट्टराई, प्रकाश मल्ल, बामदेव गौतम, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुँयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रेमबहादुर बस्नेत, प्रबिण धताल, दयानिधि धिताल र राजेन्द्रप्रसाद धमला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस