• २०८१ बैशाख १३ गते बिहिवार

बस दुर्घटना हुँदा एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

 माघ , ९ विराटनगर । विराटनगरमा कलेजका विद्यार्थी बोक्ने बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

लर्ड बुद्ध कलेजका विद्यार्थी लिन गएको मे १ ख ४० ९० नम्बरको बस धनपालथान गाउँपालिका ६ मा अनियन्त्रित भएर पल्टिँदा गाडी धनी ३२ वर्षीय सानुकाे मृत्यु गएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा पाँच जना विद्यार्थी घाइते भएका छन् । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस