कार्तिक ६, काठमडौँ । पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद तथा पूर्वसूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटालाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको छ । उहाँले ट्वीट गर्दै आफलाई कोरोना संक्रमण भएके जानकारी दिनुभएको हो ।
उहाँले भन्नुभएको छ, ‘मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन। मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।’