• २०८१ असार ९ गते शनिवार

कोरोनाबाट मृतकको संख्या १४६ पुग्यो, पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौं । कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । सुनसरीका २ जना, पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जनाको मृत्यु भएको हो ।

योसँगै मृतकको संख्या १४६ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस