• २०८१ माघ ८ गते मङ्गलवार

थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ६३४जनामा कोरोना संक्रमित भएको हो ।


मन्त्रालयका अनुसार आज १३६ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १८ हजार ३ सय ५० जाना रहेको छ भने मृत्यु हुनेको संख्या १४६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस