• २०८१ जेष्ठ ३१ गते बिहिवार

आजको सुनचाँदी मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ६,काठमाडौँ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस