श्रावण ७, बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिका–१ का वडाध्यक्षको आज मृ’त्यु भएको छ । ६८ वर्षीया राजेशकुमार सिंहको घरको पूजा गर्ने तयारीमा नुहाएर आएर एक्कासि बे’होस भएपछि मृ’त्यु भएको स्थानीय तथा आफन्तसमेत रहेका भरतराज उपाध्यायले जानकारी दिए ।
मृ’तक सिंह नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष रहेका थिए ।