• २०८२ जेष्ठ ७ गते मङ्गलवार

मृ,त्यु पछि खुल्यो सुशान्तको प्रे’म सम्ब’न्धको राज

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ८, काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुत एक युवती’संग प्रे’म सम्ब’न्धमा रहेको खुलेको छ । भारतीय समाचार माध्यमहरुका अनसार उनी रिहासंग प्रेम’मा रहेको र देह’त्याग गर्नु एक दिन अघि मात्र उनले आफ्नो प्रेमि’कालाई घर पठाएको खु’लासा भएको छ ।

प्रहरीले उनले यस्तो निर्णय गर्नुको कारण वारे गरेको अनुस’न्धानमा उनको जिवनको अर्को पाटो बाहिर आएको हो । भारतीय समाचार माध्यमहरुले शुसा’न्तले त्यस्तो निर्णय गर्नु एक दिन अघि बलिउड मोडल रिहा चक्रबती’लाई घरसम्म छाडेका थिए । उनीहरु दुवैजना गहिरो प्रेममा रहेको पनि समाचारमा दा’वी गरिएको छ । उनीहरु केही समय देखि दुवैजना लिभ इन रिलेसनमा रहेको पनि उक्त सञ्चारमाध्यमले जनाएको छ ।

प्रहरीले बया’नका लागि बोलाएपछि उनको ग’र्लफेन्ड भनिएकी रिहा चक्रावती बिहिबार मुम्बइ स्थित बान्द्रा पुलिस स्टे’शन पुगेकी थिइन । उनले सुशान्तको घरबाट आफ्नो घरमा सिफ्ट भइसकेको बताएकी छिन् । भारतीय मिडियाले सुशान्तले आ’त्माह९त्या गर्नुभन्दा केहि दिन अघि मात्र उनको घरमा छाडेर आएको लेखेको थियो । आइतबार सुशान्त सिंह राजपू’तले आ’त्मह’त्या गरेका थिए ।

रियाले दिएको बयान अनुसार सु’शान्तको इ’च्छाअनुसार नै आफुहरु छु’ट्टिएको र शुसान्त’ले अ’न्तिम पटक उनलाई छोड्न घर सम्म पुगेका थिए । उनले बयानमा भनेकी छन पछिल्लो समय सुशा’न्तमा केहि परिबर्तन थियो उनिमा केहि आक्रोस र केहि तनावमा थिए जुन मैले महसुस गरेकी थिए । सुशान्तको हाउभाउ पहिलेजस्तो थिएन पक्कै पनि उनमा केहि पिडा भएको हुनु पर्छ जुन कुरा उनले म संग खोलेनन् । उनले भनिन देहत्याग गर्नु भन्दा अगाडी मलाई उनले कल गरेका थिए मलाइ आफ्नो केयर गर्नु, जीवन यस्तै हो सधै खुसि भएर बस्नु सुखदुःखमा हामीले एकार्कालाई साथ दिनुपर्छ भनेर उनले सम्झाएका थिए । म कठोर निर्णय लिन खोज्दै छु मेरो कारणले तिमीलाई कुनै अफ्ठेरो नपरोस भनेर उनले बताएका थिए ।

निकै माया गर्ने सुशा’न्तले यस्तो गर्छन भन्ने मैले कल्पना पनि गर्न सकेकी छैन, हामी बीच कहिल्यै मनमुटाव पनि भएन, हाम्रो सम्बन्ध बाहिर नदेखिए पनि भित्रि रुपमा एकार्कालाइ हामी निकै कियर गर्ने गर्थ्यौ उनले भनेकी छिन । आफ्नो सम्बन्धलाई कहिले स्वीकार नगरेपनि मिडि’याको नजरबाट लुक्न नसकेको बताउदैं उनले अन्ति’ममा कल गरेको र उनीहरुबीचमा भएको कुराकानीको आधारमा पु’लिसले बयान लिइरहेको बताइन ।

सुशान्तले देह’त्याग गर्नु अघि अन्तिम पटक उनलाई पनि फोन गरेको फोन रेकर्डमा देखिएको छ । पुलिस’ले सु’शान्तसँग सम्र्प’कमा रहेका स’बैको बयान लिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस