• २०८० चैत्र ३० गते शुक्रवार

नेपालगन्ज बागेश्वरी परिसरमा बागदेबी सरस्वती माता मन्दिर स्थापना हुदै

पढ्न लाग्ने समय : १ मिनेट
  • महेन्द्र सिंह

माघ ८, बाँके । नेपालगन्जको बागेश्वरी मन्दिरको पुर्बपटि पार्कमा बागदेबी सरस्वती माताको मन्दिर स्थापना गरिएको छ । एक कार्यक्रमको आयोजना गरि नेपालगन्ज उपमाहनगरपालिकाका प्रमुख धवल शम्शेर राणाले मन्दिरको उद्घाद्धटन गर्नु भएको हो ।

हजुरवुवा स्वार्गिय हरि वहादुर श्रेष्ठ र हजुरआमा स्व हिरादेवि श्रेष्ठको स्मृतीमा कारकादौ १८ निवासी राम नारायण श्रेष्ठ र हिरादेवी श्रेष्ठका कनिष्ठ सुषुत्र राजेस नारायण श्रेष्ठ तथा वुहारी अन्जिता श्रेष्ठको लगानीमा सरस्वती मन्दिर स्थापना गरिएको हो । मन्दिर स्थापना भए पछि वागेश्वरीको सौन्दयता थप वढेको पुगेको वडा नंम्वर २ का अध्यक्ष सुनिल सिंह हमाललले बताए।

प्रतिक्रिया दिनुहोस