• २०८१ फाल्गुन ७ गते बुधवार

थप १६७४ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, ६ मंसिर । थप १६ सय ७४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ९ जना रहेको छ । मन्त्रालयका अनुसार आज २३ सय २३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ९३ हजार ३ सय २५ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ सय ५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस