• २०८२ जेष्ठ ३ गते शुक्रवार

उपत्यकामा थप ६७४ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६७४ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ गरी ६७४ जनामा संक्रमण पुष्टि भएको हो ।

https://khabar24nepal.com/21/09/2020/47789

प्रतिक्रिया दिनुहोस