• २०८१ पुष २८ गते आइतवार

काठमाडौँ उपत्यकामा १८२ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काठमाडौँ । काठमाडौँ उपत्यकामा १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस