• २०८१ माघ ११ गते शुक्रवार

निषेधाज्ञा जारी भएसंगै सुनसान सुखड बजार

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

भदाै ५, कैलाली । कैलालीमा बिहीबार रातिदेखि निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा जारीसँगै फेरि बजारक्षेत्र सुनसान देखिएका छन।कैलालीको धनगढी, अत्तरिया, सुखड, लम्कि र टिकापुर क्षेत्र पुर्ण रुपमा सुनसान देखिएकाे छ ।सडकमा अत्यावश्यकबाहेक अन्य सवारी साधनको संख्या निकै न्यून छ ।


इलाका प्रहरी कार्यलय सुखड ले अनावश्यक काममा हिड् डुल गर्ने र माक्स नलगाउने जरिवाना गरिने बताएकाे छ ।प्रमुख जिल्ला अधिकारीको बैठकले ४ भदौ राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्म कैलालीमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस