जेठ ९, सुनसरी । प्रदेश नं. १ प्रदेश सभा सांसद उमिता विश्वकर्माले कोरोना प्रभावितहरुलाई सन्देश दिदैं सामाजिक दुरी कायम गरि घरमै बस्न सल्लाह दिनुभएको छ । खबर नेपाल माफृत उहाले समग्र नेपाली लगायत मानव जातीलाई कोरोनाबाट आफु पनि बचौं अरुलाई पनि बचाउ भन्ने सन्देश दिनुभएको छ ।
हेर्नुहोस भिडीयो