• २०८२ जेष्ठ २ गते बिहिवार

एमसीसी अस्वीकार गर्न दश दलको संयुक्त विज्ञप्ती (विज्ञप्ती सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ८, काठमाडौं । एमसीसी नेपालको परराष्ट्र निती विपरित भएको र राष्ट्रियता र सार्वभौमसत्ता विरुद्ध भउको ठहर गर्दै संसदबाट अस्विकार गर्न दश दलको संयुक्त विज्ञप्ती जारी गरेका छन । उनिहरुले एमसीसी इन्डो प्यासिफिक कै अंग भएको बताउदै नेपाललाई अमेरीकी साम्राज्यवादको अखडा हुन नदिने पनि बताएका छन ।

विज्ञप्तीमा मोहन विक्रम सिहं (मसाल), मोहन बैध किरण (क्रान्तिकारी माओवादी), सिपी मैनाली (नेकपा माले), चित्रवहादुर के.सी (जनमोर्चा), सिपी गजुरेल (देशभक्त जनगणतान्त्रिक मोर्चा(, लोकनारायण सुवेदी (नेपाल कम्युनिष्ट पाटी), गोपाल किराँती (नेकपा माओवादी केन्द्र), सुवासराज काफ्ले (जनसमाजवादी पाटी, नेपाल), साध्यबहादुर भण्डारी ( जनजागरण परिषद नेपाल) र केदारचन्द्र शर्मा (नेकपा सम्युक्त) को हस्ताक्षर रहेको छ ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस