• २०८२ जेष्ठ २ गते बिहिवार

थप ९ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित प्रेस सम्मेलनमा दिएको जानकारी अनुसार रुपन्देहीको लुम्बिनीका १ पुरुष र झापाका ८ जना पु्रुषमा कोरानो संक्रमण पुष्टि भएको हो

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस