• २०७९ असोज ९ गते आइतवार

कोरोनाभाइरसका संक्रमितको संख्या ४२

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
बैशाख ९, काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका ११ जनामा मंगलबार कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हाे ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ देखिएकाे हाे । आजै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप ३ जनामा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस