• २०८२ बैशाख २९ गते सोमवार

तारकेश्वरमा दोश्रो चरणमा र्‍यापिड टेष्ट: सबैको नतिजा नेगेटिभ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ९, काठमाडौं । तारकेश्वर नगरपालिकाले दोश्रो चरणको र्‍यापिड डाइग्नेष्टिक टेष्ट सम्पन्न गरेको छ । विदेशबाट आएका पहिलो चरणमा १५२ जना र दोश्रो चरणमा ११७ जनाको टेष्ट सम्पन्न भएको हो ।

तारकेश्वर नगरपालिकाले बैशाख ३ गते पहिलो चरणमा विदेशबाट आएकाको यापिड टेष्ट गरेको थियो । पहिलो चरणमा तारकेश्वरमा विदेशबाट आएकाको र्‍यापिड टेष्टमा सबैको नतिजा नेगेटिभ आएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस