• २०८० असोज १७ गते बुधवार

आजको मौसम : केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग, हावाहुरी सहित वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ९, काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेकोले अधिकांश स्थानमा सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग, हावाहुरी सहित वर्षा भई रहेको छ।

प्रतिक्रिया दिनुहोस