• २०८१ चैत्र ३ गते सोमवार

काँग्रेस पदाधिकारीहरुको आकस्मिक बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ५ , काठमाडौँ। नेपाली काँग्रेसले पदाधिकारीहरुको आकस्मिक बैठक बोलाएको छ । संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो ।

अहिले दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारीहरुको बैठक बस्ने सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस