• २०८० मङ्सिर १२ गते मङ्गलवार

खुमलटारमा नेताहरू छलफलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

पौष ५ , काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा नेताहरु छलफलमा जुटेका छन् ।

नेताहरु झलनाथ खनाल, माधव नेपाललगायतका नेताहरु खुमलटारमा छलफल जुट्न लागेका हुन् । छलफलपछि नै आधिकारिक धारणा सार्वजनिक गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस