• २०८२ बैशाख ९ गते मङ्गलवार

उपत्यकामा आज हुने कार्यक्रमहरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

उपत्यकामा आज हुने कार्यक्रमहरू निम्न रहेका छन ।

१.जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने ।
स्थान :- तुल्सिलाल स्मृति प्रतिष्ठान भवन,च्यासल ।
समय :- ११:०० बजे ।

२.सामाजिक अभियानता हेमराज थापा,बिनय जँग बस्नेत र मुना श्रेष्ठ लगायतका ब्यक्तिहरूको उपस्थितिमा चर्चित लोकदोहोरी गायिका मधु क्षेत्रीको गित बिमोचन कार्यक्रम हुने ।
स्थान :- सिलौटो रेस्टुँरा,अनामनगर ।
समय :- १५:०० बजे ।

३.मन्त्री परिषदको बैठक बस्ने ।
स्थान :- प्रधानमन्त्री निवास,बालुवाटार ।
समय :- १६:०० बजे ।

४.त्रि.वि.आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले त्रि.वि.ले जारि गरेको अतिरिक्त कक्षा ब्यबस्थापन निर्देशिका २०७७ ले आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने नीति ल्याएकाले उक्त निर्देशिका खारेजिको माग राखि २४ गते देखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउने साथै अनलाइन कक्षा बहिस्कार गर्ने ।
स्थान :- देशभरका क्याम्पसहरूमा ।
समय :- नखुलेको ।

५.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।

प्रतिक्रिया दिनुहोस