• २०८१ मङ्सिर २३ गते आइतवार

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, पोखरा । गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएसगै संक्रमितको संख्या ३४३८ पुगेको छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस