• २०८१ जेष्ठ ३१ गते बिहिवार

रुकुम पश्चिमको सदरमुकाम लगायत आसपासकामा बिद्युत सेवा अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट बजार लगायत आसपासका ठाउँमा बिद्युत सेवा अवरुद्ध हुदा सेवा ग्राहि मर्कामा परेका छ्न । केन्द्रिय लाइन बिद्युत सेवा बिस्तार भाको ४ बर्ष सम्म पनि जिल्लामा बिधुतको सबस्टेशन नहुदा लामोसमदेखि बिद्युत अनियमिता हुने गरेको हो ।

रुकुम पश्चिममा केन्द्रिय लाइन सेवा बिस्तार हुँदा पनि अहिले सम्म सबस्टेशन सल्यानको श्रीनगर रहेको हुँदा लामो दुरि लगाएर रुकुम खलंगासम्म बिद्युत सेवा दैनिक उपयोग हुन्न्सकेको बिधुतप्राधिकरण बनाई रहेको छ ।मुसिकोट बजार लगायत नजिकैको ठाउँमा पुगेको केन्द्रिय लाइन पानी परे पछी बिचबिचमा रुखहरु ढल्ने तथा कहिँकतै पहिरोले पोलहरु ढल्ने हुँदा बिद्युत सेवामा अबरोध हुँदै आएको हो । यो केन्द्रिय बिद्युत लाइन अहिले रुकुम पुर्वको रुकुमकोटसम्म बिस्तार भएको छ । ११ केभि क्षमता भएको सबस्टेशनले अत्यधिक भार धान्न नसक्दा रुकुम पश्चिममा बिद्युत सेवा अबरोध हुने गरेको बितरण केन्द्रको बनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस