• २०८२ जेष्ठ १ गते बुधवार

निषेधाज्ञा सुरु भएपछि नागढुंगामा सयौं ट्रकको जाम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४,काठमाडौं । काठमाडौंमा उपत्यकामा निषेधाज्ञा सुरु भएपछि काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा धेरै मालबाहक सवारी साधन रोकिएका छन् ।

बुधबार राति १२ बजेपछि निषेधाज्ञा सुरु भएपछि खाद्यान्न, तरकारी, औषधी, इन्धनलगायत अत्यावश्यक सामग्री बोकेको सवारी साधन मात्र प्रवेश दिइएको छ । तीबाहेक अन्य सामग्री लिएर आएका गाडीहरु भने नागढुंगामै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस