• २०८१ माघ ११ गते शुक्रवार

कैलालीमा मोटरसाईकल ठक्करबाट बृद्धा घाईते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ४ ,कैलाली । कैलालीमा मोटरसाईकलको ठक्करबाट बृद्धा घाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको गौरीगंगा नगरपालिकाको मसुरियामा से १प ९५६८ नम्बरको मोटरसाईकलले ठक्कर दिदा वडा नम्बर ५ को अण्डैया बस्ने ८० वर्षिया शोभा भाट घाईते भएको प्रहरीले जनाएको छ।
उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । चालक घोडाघोडी नगरपालिका ९ का रामबहादुर बोहरा र मोटरसाईकल ईलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस