• २०८१ असार ९ गते शनिवार

निषेधाज्ञाको पहिलो दिन उपत्यकामा जे देखियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको पहिलो दिन सबै व्यवसायिक शक्षेत्रहरु बन्द भएको छ । अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द भएकाले सवारी चाप निकै कम छ ।

हेर्नुहोस निषेधाज्ञाको पहिलो दिन उपत्यकामा जे देखियो ।

 

प्रतिक्रिया दिनुहोस