त्यस्तै, प्रदेश ५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी रहेका छन् । यसैगरी, सिआइबीमा सहकुल थापालाई पदस्थापन गरिएको छ। थापा यसअघि अपराध महाशाखाका प्रमुख थिए ।
विशेष ब्युरोमा प्रद्युम्न कार्कीलाई सरूवा गरिएको छ। प्रदेश २ को डिआइजीमा प्रद्युम्न कार्की थिए । त्यस्तै, प्रहरी प्रधान कार्यालयमा निरज शाहीलाई पठाइएको छ ।
प्रहरी तालिम केन्द्रमा प्रकाशजंग कार्कीलाई र अख्तियार अनुसन्धान कार्यालयमा अरूण बिसीलाई पठाइएको छ ।