• २०८१ साउन ८ गते मङ्गलवार

देखावटी भन्दापनि आधारभुत आवश्यकतामा ध्यान दिने बेला हो : वडा अध्यक्ष बजगाई (भिडीयो सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ८, नुवाकोट । स्वास्थ्यमा सबैका पहुँचका लागि जिल्लासँग निरन्तर सहकार्य गरेर अगाडी बढिरहेको बताउने ककनी गाउपालिका वडा नं. ३ का वडा अध्यक्ष आफ्ना वडाबासीको स्वास्थ्यमा निकै सजग हुनुहुन्छ । लकडाउन पश्चात ऋण गरेर भएपनि सबैलाई अत्यावस्यक साम्रागी पु¥याउन सबै जनताको घर घरमा समेत पुग्नुभयो ।

हेर्नुहोस भिडीयो

 

प्रतिक्रिया दिनुहोस