• २०८० असोज १७ गते बुधवार

चैत्र ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडाैँ । सरकारले चैत्र ९ गते देिख २१ गतेसम्म अच्यावश्यक सेवा प्रदान गर्ने बाहेक सबै सेवा बन्द गर्ने भएकाे छ ।

प्रधामन्त्री केपी शर्मा अाेलीले शुक्रबार देशबासीलार्इ संबाेधन गर्दै संघ, प्रदेश र स्थनीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न अाग्रह गर्नुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रका सेवासँग सम्बन्धित कर्मचारी र सेवा प्रदायकले कर्मचारीलाई घरबाटै सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह गर्नु भएकाे छ ।   कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारीले भने कार्यालयमै उपस्थित भएर सेवा दिने पनि प्रधानमन्त्रीले बतानु भएकाे छ  ।

प्रतिक्रिया दिनुहोस