• २०८१ असोज २५ गते शुक्रवार

अत्यावश्यक सुरक्षा उपकरणको माग राखि नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले निकाल्यो बिज्ञप्ती

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, काठमाडैं । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) विरुद्ध लडन स्वास्थ्यकर्मीहरु अग्रमोर्चामा रहने भएकाले उनीहरुका लागि अत्यावश्यक सुरक्षा उपकरणको सहज व्यवस्था मिलाउन माग गरेको छ ।

बिहीबार युनियनले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकार, स्वास्थ्य सेवा प्रदायक संस्थाहरुसँग यस्तो माग गरेको हो । हेर्नुहोस विज्ञप्ती

प्रतिक्रिया दिनुहोस