• २०७९ असोज ९ गते आइतवार

नहरमा डुबेर बालक बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३, पोखरा। गण्डक नहरमा डुबेर आइतबार साँझ एक बालक बेपत्ता भएका छन् । विनयी त्रिवेणी गाउँपालिका ७, ब्यारेजपुल पश्चिम गण्डक नरहमा डुबेर स्थानीय पाँच वर्षीय बालक बेपत्ता भएका हुन् ।


विनयीत्रिवेणी गाउँपालिका ७ का प्रेम मिश्रले नहरको नजिकै ना।१ह ४५७८ नम्बरको ई(रिक्सा रोकेर पसलमा सामान किन्न गएको अवस्थामा उनका छोरा शिवम् मिश्रले ई(रिक्सा स्टार्ट गर्दा अनियन्त्रित भई नहरमा खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस