• २०८१ माघ ११ गते शुक्रवार

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेसीशहरमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३,लमजुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङको बेसीशहर स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंङ्किङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । भूमी सुधार तथा मालपोत कार्यालय बेसीशहर अन्तर्गतका सेवाग्राही लगायत अन्य सेवाग्राहीहरुलाई बैंङ्किङ सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस