• २०८१ पुष २९ गते सोमवार

नेप्से परिसूचक साढे १६ अङ्कले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३,काठमाडौँ । नेप्से परिसूचक बुधबार साढे १६ अङ्कले घटेको छ ।बुधबार परिसूचक १६ दशमलव ६ अङ्कले घटेर १३ सय ९१ दशमलव २९ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

सबैभन्दा धेरै जीवन बिमा समूहको परिसूचक १३६ दशमलव ५९ अङ्कले घटेको छ । बुधबार दिनभर ९७ करोड ६२ लाख रुपैयाँ बराबरका २४ लाख ७४ हजार कित्ता शेयर किनबेच भएकाे नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस