• २०८१ जेष्ठ ३० गते बुधवार

कोरोनाबाट मृत्यु हुनेको संख्या १२० जना पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेको संख्या १२० जना पुगेको छ । आज  ६ कोरोना संक्रमणबाट जनाको  मृत्यु  भएको छ ।

मन्त्रालयका अनुसार आज १२० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १७ हजार ७ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस