• २०८० मङ्सिर १२ गते मङ्गलवार

चौलानी नदीमा बगेर बेपत्ता भएका किशोर मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३,कैलाली। चौलानी नदीमा बगेर बेपत्ता भएका किशोर मृत फेला परेका छन्। मंगलबार बेपत्ता भएका मार्मा गाउँपालिका –२ बनगडाका १६ वर्षीय अशोक विष्ट बैतडीको डिलाशैनी गाउँपालिका २ मटेस्थित चौलानी नदीकिनारमा मृत फेला हुन।

उनी घर नजिकै रहेको चौलानी नदीमा बगेर आएका दाउरा संकलन गर्ने क्रममा बेपत्ता भएका थिए। मृतकको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस