• २०८१ जेष्ठ ३१ गते बिहिवार

७ गते सार्वजनिक विदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै ३, धनगढी । थारु समुदायको ‘अटबारी पर्व’का लागि सुदूरपश्चिम सरकारले भदौ ७ गते सार्वजनिक बिदा दिएको छ ।प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेकोमा बिदा सम्बन्धि सूचना प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ ।

अट्वारीलाई थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छरछिमेकीहरूबीच माया, ममता सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस