भदौ ३, दोलखा । दोलखाको भिमेश्वर २ मा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार शनिबार भिमेश्वर नगरपालिका वडा नम्बर २ राम्पामा सर्पको टोकाईबाट ४६ वर्षीया देवमाया गौतमको मृत्यु भएको हो ।