• २०८२ जेष्ठ २ गते बिहिवार

राष्ट्रिय झण्डा जलाउने समूहका चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३,काठमाडौँ । मंगोल हप अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक ‘देशद्रोही’ गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृश्यलाई प्रस्तुत गरिएको थियो । महाशाखा अनुसार अब ६र७ जना पक्राउ पर्न बाँकी रहेको र उनीहरू सबै पहिचान भइसकेको छ । पक्राउ परेका चारै जना व्यक्तिलाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जना विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन ।

भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियो मकवानपुरको बागमति गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस